‘बल प्रयोग गर्न नपाउने हो भने देशमा प्रहरी नराखे हुन्छ’ः आईजी

२१ कार्तिक , काठमाण्डौ । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङले जेनजी प्रदर्शनका क्रममा भएको हिंसा र प्रहरीले बल प्रयोग गर्नुपरेको अवस्थाबारे आफ्नो धारणा स्पष्ट पारेका छन्। विशेषगरी भदौ २३ र २४ गतेको घटना, जसमा ठूलो मानवीय क्षति भएको थियो, त्यसपछि देशभर उत्पन्न आक्रोश र प्रहरीमाथि उठेका प्रश्नहरूको जवाफमा उनले इमेज टेलिभिजनको अन्र्तवार्ताका क्रममा प्रहरीको… Continue reading ‘बल प्रयोग गर्न नपाउने हो भने देशमा प्रहरी नराखे हुन्छ’ः आईजी

काठमाडौंका ६ प्रहरी वृत्तमा इन्चार्ज फेरिए, १० कार्यालयको कमाण्डर

२ असोज , काठमाण्डौ । नेपाल प्रहरीका विभिन्न जिल्लाका प्रमुख फेरिएका छन् । भदौ ३१ गते आईजीस्तरीय निर्णयले असोज महिनाको तलब खाने गरी ४८ एसपी सरुवा हुँदा १० जिल्लामा प्रहरी प्रमुख फेरिएका हुन् । यसअधि विभिन्न जिल्लामा काज गएका दुई एसपीको सोही जिल्लामा दरबन्दी कायम भएको छ । नियमित कार्यअवधि पूरा नहुँदै यो सरुवा भएको… Continue reading काठमाडौंका ६ प्रहरी वृत्तमा इन्चार्ज फेरिए, १० कार्यालयको कमाण्डर

साथीलाई एआइजी बनाउन रविन्द्र केसीको राजीनामा !

२८ माघ, काठमाण्डौ। नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) रवीन्द्र केसीले राजीनामा दिएका छन् । पुस २६ गते प्रहरी नायब महानिरीक्षक (डिआइजी)बाट बढुवा भएर एआइजी भएका केसीले प्रधान कार्यालयमा शुक्रबार नै राजीनामा बुझाएको खुलेको छ । उनको पदावधि भने अझै चैत ५ गतेसम्म बाँकी थियो । त्यसअघि नै उनले राजीनामा दिएका हुन् । राजीनामाको कारण… Continue reading साथीलाई एआइजी बनाउन रविन्द्र केसीको राजीनामा !

बहुप्रतिक्षित प्रहरी विधयेक संसदमा पुग्यो, विधयेकमा के छ ?

१६ माघ , काठमाण्डौ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल सम्वन्धी ऐनलाई संशोधन र एकीकरण गर्न बनेको विधयेक मंगलबार गृह मन्त्रालयबाट संघीय संसद सचिवालयमा पेस गरिएको छ । गृहमन्त्री रमेश लेखकले विभिन्न मन्त्रालय÷निकाय÷समितिसितको सहमतिपछि मन्त्रिपरिषद्बाट स्वीकृती लिएर दुवै विधयेक संघीय संसदमा दर्ता गरेको बताएका छन् । गृह मन्त्रालयको नेतृत्व सम्हालेसँगै आफूले कानुनी र नीतिगत… Continue reading बहुप्रतिक्षित प्रहरी विधयेक संसदमा पुग्यो, विधयेकमा के छ ?

१२ सय जवानमा दरखास्त आह्वान, फाराम कहाँ बुझाउने

२१ मंसिर , काठमाण्डौ । नेपाल प्रहरीले एक हजार दुईसय २३ जना जवान पदमा नयाँ भर्नाका लागि दरखास्त आह्वान गरेको छ । राष्ट्र सेवक भएर राष्ट्र सेवामा सर्मपित हुन चाहानेहरुका लागि रोजगारीको अवसर सृजना भएको छ। नेपाल प्रहरीको मानवस्रोत विकास विभाग, वृत्ति महाशाखा अन्तर्गतको भर्ना छनौट शाखाले शुक्रबार सूचना जारी गर्दै एक हजार दुईसय २३… Continue reading १२ सय जवानमा दरखास्त आह्वान, फाराम कहाँ बुझाउने

नेपालमा कति छ प्रहरीको संख्या ?

२७ साउन, काठमाण्डौ । नेपाल प्रहरीमा करिब २७ हजार दरबन्दी थप गर्नुपर्ने भएको छ । विभिन्न स्थानीय तहमा अस्थायी पोष्ट राख्नका लागि परेको निवदेनका आधारमा प्रहरीले २७ हजार जनशक्ति थप्नुपर्ने बताएको हो । विभिन्न ठाउँमा प्रहरी पोष्ट राख्नका लागि निवेदन परेका छन् । यसलाई अध्ययन गर्दा थप २७ हजार प्रहरी आवस्यक पर्ने देखिन्छ, प्रहरी प्रवक्ता… Continue reading नेपालमा कति छ प्रहरीको संख्या ?

रुसी सेनामा नेपाली पठाउने को हुन् ? समातिए १२ जना

२० मंसिर, विराटनगर । नेपाल प्रहरीले रुसी सेनामा नेपाली युवा पठाउने गिरोहलाई पक्राउ गरेको छ । प्रहरीको टोलीले काठमाण्डौका विभिन्न ठाउँमा केही दिनदेखि चलाएको ’अप्रेशन’ का क्रममा नेपाल र भारतको बाटो हुँदै रुस पठाउने १२ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दिपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरिबहादुर विश्वकर्मा, ईश्वर… Continue reading रुसी सेनामा नेपाली पठाउने को हुन् ? समातिए १२ जना

नेपाल प्रहरीका २७ जना कहाँ हराए ?

१० मंसिर,काठमाण्डौ । नेपाल प्रहरीका २६ जना सम्पर्कविहीन भएका छन् । कुनै पनि जानकारी बिना नै विभिन्न पदमा कार्यरत २६ जना सम्पर्क विहीन भएको प्रहरीले जनाएको छ । आफू माताहातका प्रहरी कर्मचारी जानकारी बिना तीन महिना भन्दा बढी समय देखि सम्पर्कविहीन भएपछि प्रहरी प्रधान कार्यालय, नक्सालले सार्वजनिक सूचना निकालेर सम्पर्कमा आउन निर्देशन दिएको छ ।… Continue reading नेपाल प्रहरीका २७ जना कहाँ हराए ?

नेपाल प्रहरीको उच्च पदमा ३ महिलाले रचे इतिहास

२६ चैत, काठमाण्डौ । नेपाल प्रहरीको इतिहासमा पहिलो पटक उच्च पदमा दुई महिला प्रहरी पुगेका छन् । सरकारले पछिल्लो पटक ४ प्रहरी नायव महानिरीक्षक (डीआईजी)लाई अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ । जसले आइतवार दर्ज्यानी चिन्ह लगाएका छन् । एआईजीमा बढुवा भएका सन्दीप भण्डारी, सुदीप गिरी, मिरा चौधरी र टेकबहादुर तामाङलाई प्रहरी प्रधान कार्यालयमा… Continue reading नेपाल प्रहरीको उच्च पदमा ३ महिलाले रचे इतिहास

के नेपाल प्रहरीले आज पहिलो महिला प्रमुख पाउला ?

१० चैत, काठमाण्डौ । नेपाल प्रहरीमा आज (शुक्रबार) नयाँ महानिरीक्षक (आईजी) नियुक्त हुँदैछन्। हालका महानिरीक्षक धीरज प्रताप सिंह ३० वर्ष सेवा अवधि पूरा गरेर शुक्रबारदेखि नै अनिवार्य अवकाशमा जाँदैछन्। शुक्रबार बस्ने मन्त्रिपरिषद्को बैठकले प्रहरीको आईजी नियुक्त गर्ने जनाइएको छ। बिहीबार बस्ने मन्त्रिपरिषद्को नियमित बैठक आईजी नियुक्तिको निर्णय गर्नका लागि शुक्रबारलाई सारिएको हो। मन्त्रिपरिषद्को बैठक शुक्रबार… Continue reading के नेपाल प्रहरीले आज पहिलो महिला प्रमुख पाउला ?

नेपाल प्रहरीका चार जिल्लाका प्रहरी प्रमुख फेरिए

१५ साउन, काठमाडौं । नेपाल प्रहरीका चार जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् । प्रहरी प्रधान कार्यालय नक्सालले उदयपुर, सुनसरी, इलाम र नुवाकोटका प्रहरी प्रमुखको फेरबदल गरेको हो ।आइतबार गरिएको काज सरुवा अनुसार उदयपुरमा एसपी ज्ञानेन्द्रप्रसाद फुयाँल, सुनसरीमा प्रभुप्रसाद ढकाल, इलाममा दिलिप घिमिरे र नुवाकोटमा रमेश पण्डित पठाइएका छन् । ती जिल्लाका सबै प्रहरी उपरीक्षक ९एसपी०… Continue reading नेपाल प्रहरीका चार जिल्लाका प्रहरी प्रमुख फेरिए

नेपाल प्रहरीका ३४ जना प्रहरी निरीक्षक इन्स्पेक्टर डिएसपीका लागि बढुवा सिफारिस

२ साउन ,काठमाण्डौ । नेपाल प्रहरीका ३४ जना प्रहरी निरीक्षक इन्स्पेक्टर प्रहरी नायब उपरीक्षक डिएसपी का लागि बढुवा सिफारिस भएका छन्।सोमबार बसेको बढुवा समितिको बैठकले गरेको निर्णय अनुसार ३४ जना प्रहरी निरीक्षकलाई डिएसपीमा बढुवा गर्न सिफारिस गरेको हो।बढुवा सिफारिस पहिलो नम्बरमा हुनेमा होमबहादुर थापा, दोस्रोमा दिपेन्द्रकुमार पाल, तेस्रोमा किरणप्रसाद न्यौपाने, चौथोमा केशरबहादुर कार्की र पाँचौमा… Continue reading नेपाल प्रहरीका ३४ जना प्रहरी निरीक्षक इन्स्पेक्टर डिएसपीका लागि बढुवा सिफारिस

विश्वराज पोखरेलको रिट सर्वोेच्च द्धारा खारेज

३१ असार, काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षकमा धिरजप्रताप सिंहलाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट सर्वोेच्च अदालतले खारेज गरेको छ ।कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासले सिंहलाई आईजीपी नियुक्त गर्ने मन्त्रिपरिषदको निर्णय कानुनसम्मत भएको ठहर गरेको हो । यो ओदशसँगै एआईजी पोखरेलसामू प्रहरी प्रधान कार्यालयमा हाजिर हुने वा राजीनामा दिने मात्र… Continue reading विश्वराज पोखरेलको रिट सर्वोेच्च द्धारा खारेज

नेपाल प्रहरीका पाँच डीआईजीहरूको नाम एआईजीमा बढुवाका लागि सिफारिस

९ जेष्ठ, काठमाडौँ । नेपाल प्रहरीका पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरू प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि सिफारिस भएका छन् । गृह मन्त्रालयमा सोमबार बसेको बढुवा समितिको बैठकले डीआईजी उत्तमराज सुवेदीसहित पाँच जनालाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो । बढुवा सिफारिस सूचीअनुसार १ नम्बरमा सुवेदी, दोस्रोमा अरुणकुमार विसी र तेस्रोमा दिवेश लोहोनी… Continue reading नेपाल प्रहरीका पाँच डीआईजीहरूको नाम एआईजीमा बढुवाका लागि सिफारिस