१० चैत, काठमाण्डौ । नेपाल प्रहरीको महानिरीक्षक (आईजी)मा वसन्तबहादुर कुँवरको बढुवा भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कुँवरलाई आईजीमा बढुवा गर्ने निर्णय गरेको हो। योसँगै कुँवर नेपाल प्रहरीको ३० औं आईजी बनेका छन्। एआईजीहरु टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई पछि पार्दै कुँवर आईजीमा बढुवा भएका हुन्। अर्घाखाँचीका कुवँर पहिलो नम्बरमा एआईजी… Continue reading प्रहरी प्रमुख बनेका वसन्त कुँवर को हुन् ?
Tag: #प्रहरी प्रमुख फेरिए
नेपाल प्रहरीका चार जिल्लाका प्रहरी प्रमुख फेरिए
१५ साउन, काठमाडौं । नेपाल प्रहरीका चार जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् । प्रहरी प्रधान कार्यालय नक्सालले उदयपुर, सुनसरी, इलाम र नुवाकोटका प्रहरी प्रमुखको फेरबदल गरेको हो ।आइतबार गरिएको काज सरुवा अनुसार उदयपुरमा एसपी ज्ञानेन्द्रप्रसाद फुयाँल, सुनसरीमा प्रभुप्रसाद ढकाल, इलाममा दिलिप घिमिरे र नुवाकोटमा रमेश पण्डित पठाइएका छन् । ती जिल्लाका सबै प्रहरी उपरीक्षक ९एसपी०… Continue reading नेपाल प्रहरीका चार जिल्लाका प्रहरी प्रमुख फेरिए