१० चैत, काठमाण्डौ । नेपाल प्रहरीको महानिरीक्षक (आईजी)मा वसन्तबहादुर कुँवरको बढुवा भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कुँवरलाई आईजीमा बढुवा गर्ने निर्णय गरेको हो। योसँगै कुँवर नेपाल प्रहरीको ३० औं आईजी बनेका छन्। एआईजीहरु टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई पछि पार्दै कुँवर आईजीमा बढुवा भएका हुन्। अर्घाखाँचीका कुवँर पहिलो नम्बरमा एआईजी… Continue reading प्रहरी प्रमुख बनेका वसन्त कुँवर को हुन् ?
Tag: #प्रहरी प्रमुख
फेसबुकबाट यातना दिनेविरुद्ध जाहेरी परे अनुसन्धान हुने प्रहरी प्रमुखको भनाइ
१९ जेठ, काठमाडौं । नेपाल प्रहरीका प्रमुख धिरजप्रताप सिंहले सामाजिक सञ्जालबाट मानसिक यातना दिने गरी महिलाविरुद्ध हुने हिंसामा जाहेरी परे अनुसन्धान हुने बताएका छन् । बिहीबार प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित पत्रकार सम्मेलनमा उनले फेसबुक, ट्वीटर जस्ता सामाजिक सञ्जालमार्फत हुने हिंसाबारे जाहेरी परे अनुसन्धान हुने बताएका हुन् । हालै पत्रकार कञ्चन न्यौपानेले आफूमाथि भएको मानसिक… Continue reading फेसबुकबाट यातना दिनेविरुद्ध जाहेरी परे अनुसन्धान हुने प्रहरी प्रमुखको भनाइ