नेपाल प्रहरीका पाँच डीआईजीहरूको नाम एआईजीमा बढुवाका लागि सिफारिस

९ जेष्ठ, काठमाडौँ । नेपाल प्रहरीका पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरू प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि सिफारिस भएका छन् । गृह मन्त्रालयमा सोमबार बसेको बढुवा समितिको बैठकले डीआईजी उत्तमराज सुवेदीसहित पाँच जनालाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो । बढुवा सिफारिस सूचीअनुसार १ नम्बरमा सुवेदी, दोस्रोमा अरुणकुमार विसी र तेस्रोमा दिवेश लोहोनी… Continue reading नेपाल प्रहरीका पाँच डीआईजीहरूको नाम एआईजीमा बढुवाका लागि सिफारिस