नेपाल प्रहरीका ३४ जना प्रहरी निरीक्षक इन्स्पेक्टर डिएसपीका लागि बढुवा सिफारिस

२ साउन ,काठमाण्डौ । नेपाल प्रहरीका ३४ जना प्रहरी निरीक्षक इन्स्पेक्टर प्रहरी नायब उपरीक्षक डिएसपी का लागि बढुवा सिफारिस भएका छन्।सोमबार बसेको बढुवा समितिको बैठकले गरेको निर्णय अनुसार ३४ जना प्रहरी निरीक्षकलाई डिएसपीमा बढुवा गर्न सिफारिस गरेको हो।बढुवा सिफारिस पहिलो नम्बरमा हुनेमा होमबहादुर थापा, दोस्रोमा दिपेन्द्रकुमार पाल, तेस्रोमा किरणप्रसाद न्यौपाने, चौथोमा केशरबहादुर कार्की र पाँचौमा… Continue reading नेपाल प्रहरीका ३४ जना प्रहरी निरीक्षक इन्स्पेक्टर डिएसपीका लागि बढुवा सिफारिस

नेपाल प्रहरीका पाँच डीआईजीहरूको नाम एआईजीमा बढुवाका लागि सिफारिस

९ जेष्ठ, काठमाडौँ । नेपाल प्रहरीका पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरू प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि सिफारिस भएका छन् । गृह मन्त्रालयमा सोमबार बसेको बढुवा समितिको बैठकले डीआईजी उत्तमराज सुवेदीसहित पाँच जनालाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो । बढुवा सिफारिस सूचीअनुसार १ नम्बरमा सुवेदी, दोस्रोमा अरुणकुमार विसी र तेस्रोमा दिवेश लोहोनी… Continue reading नेपाल प्रहरीका पाँच डीआईजीहरूको नाम एआईजीमा बढुवाका लागि सिफारिस