२८ माघ, काठमाण्डौ। नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) रवीन्द्र केसीले राजीनामा दिएका छन् । पुस २६ गते प्रहरी नायब महानिरीक्षक (डिआइजी)बाट बढुवा भएर एआइजी भएका केसीले प्रधान कार्यालयमा शुक्रबार नै राजीनामा बुझाएको खुलेको छ । उनको पदावधि भने अझै चैत ५ गतेसम्म बाँकी थियो । त्यसअघि नै उनले राजीनामा दिएका हुन् । राजीनामाको कारण… Continue reading साथीलाई एआइजी बनाउन रविन्द्र केसीको राजीनामा !