पेरिस ओलम्पिकमा फ्रान्सलाई पदक दिलाएर राजीनामा दिए हेनरीले

४ भदौ, विराटनगर । फ्रान्सको राजधानी पेरिसमा हालै सम्पन्न पेरिस ओलम्पिकमा आयोजक राष्ट्रलाई रजत पदक दिलाएका प्रशिक्षक थिएरी हेनरीले पदबाट राजीनामा दिएका छन् । पेरिस ओलम्पिकलाई ध्यानमा राखेर हेनरीलाई एक वर्षअघि फ्रान्सको प्रशिक्षकमा अनुबन्ध गरिएको थियो । तर, व्यक्तिगत कारण देखाउँदै ४७ वर्षीय हेनरीले पदबाट राजीनामा दिएको फ्रान्सेली फुटबल महासंघले जानकारी दिएको छ । ओलम्पिमा आफ्नो देशको… Continue reading पेरिस ओलम्पिकमा फ्रान्सलाई पदक दिलाएर राजीनामा दिए हेनरीले