मन्त्रीको हातमा पोछा, परिवर्तन कि स्टण्ड ?

४ फागुन, काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती काम गरेर र नगरे वर्तमान सरकारका मन्त्रीहरु मध्ये चर्चामा रहेका मन्त्री हुन् । उनी प्रधानमन्त्रीको भारतभ्रमण उपलब्धिहीन भएको अभिब्यक्तिसहित, लुम्बिनीमा ल्यारक्याल नियुक्ति प्रकरण, पशुपतिमा कार्यकारी निर्देशक नियुम्क्ति विवाद, जथाभावी जहाज खरिदको टेण्डर, क्रिष्चियन धर्म मोह तथा मन्त्रालयका कर्मचारीहरुलाई मनलाग्दी स्पष्टिकरण सोधेका लगायतका विषयमा… Continue reading मन्त्रीको हातमा पोछा, परिवर्तन कि स्टण्ड ?

पशुपति हिन्दु विश्वविद्यालयको काम द्रुत रुपमा अघि बढाउन मन्त्री किराँतीको निर्देशन

१० पौष, काठमाण्डौ । पशुपति हिन्दु विश्वविद्यालयको काम द्रुत गतिमा अगाडि बढाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले निर्देशन दिएका छन् । विश्वविद्यालय स्थापनाका लागि डा. जगमान गुरुङको संयोजकत्व रहेको समितिको आज मंगलबार बसेको बैठकमा पशुपति क्षेत्र विकास कोषका अध्यक्ष समेत रहेका मन्त्री किरातीले यस्तो निर्देशन दिएका हुन् । गत चैतमा गठित समितिको… Continue reading पशुपति हिन्दु विश्वविद्यालयको काम द्रुत रुपमा अघि बढाउन मन्त्री किराँतीको निर्देशन

चर्चा भयो भन्दै उल्टै मख्ख छन् मन्त्री किराँती,दिए धन्यवाद

५ पुष ,विराटनगर । क्रिश्चियन धर्म नमान्नेहरूलाई संविधानविरोधी र देशद्रोहीको संज्ञा दिदै जेल पठाउने अभिब्यक्ति दिएपछि राजीनामा माग गरिएका संस्कृति पर्यटन तथा नागरिक उडड्न मन्त्री सुदन किरातीले आफ्नो चर्चा भएको जस्तो ठानी क्षमायाचनाको साटो उल्टै बहसका लागि सबैलाई धन्यवाद दिएका छन् । अभिव्यक्तिको सर्वत्र आलोचना भएपछि प्रष्टीकरण दिँदै पर्यटनमन्त्री किराँतीले बहसका लागि सबैलाई धन्यवाद भन्दै… Continue reading चर्चा भयो भन्दै उल्टै मख्ख छन् मन्त्री किराँती,दिए धन्यवाद

क्रिश्चियन नमान्नेहरूलाई मन्त्री किराँतीले जेल हाल्ने

५ पुष ,विराटनगर । माओवादी केन्द्रको कोटाबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको रुपमा सुदन किरातीलाई प्रधानमन्त्री प्रचण्डले क्याविनेटमा ल्याउँदा माओवादीले युवालाई समेटेको भनेर निकै प्रशंसा भएको थियो । मन्त्री किराँती स्वयंले पनि युवामा जोश भरेका थिए । पुराना राजनीतिक शैली दोहोर्याउने भन्दा पनि नयाँ ढंगले काम गरेर देखाउने आशा जगाएका थिए । स्वयम प्रधानमन्त्रीले पनि… Continue reading क्रिश्चियन नमान्नेहरूलाई मन्त्री किराँतीले जेल हाल्ने