सय ग्राम तौल घटाउन नसक्दा पदकबाट बञ्चित भइन् फोगाट

३१ साउन  ,एजेन्सी । हालै सम्पन्न पेरिस ओलम्पिकमा भारतीय पहलवान (रेस्लर) विनेश फोगाटले कास्य पदक जित्ने झिनो संभावना पनि सकिएको छ। कोर्ट अफ अर्बिट्रेसन फर स्पोर्ट्स (सिएएस) ले फोगाटको अपिल खारेज गरेसँगै उनले कास्य पदक नपाउने भएकी हुन् । १०० ग्राम तौल बढी भएको भन्दै फोगाटलाई फाइनल खेलअघि नै अयोग्य घोषित् गरिएको थियो । त्यसपछि उनले… Continue reading सय ग्राम तौल घटाउन नसक्दा पदकबाट बञ्चित भइन् फोगाट