३२ साउन, विराटनगर । हालै सम्पन्न काभा वुमन्स भलिबल नेसन्स लिग–२०२४ मा उपविजेता बन्न सफल राष्ट्रिय महिला टोलीका खेलाडीलाई जनही तीन लाख रुपैयाँ पुरस्कार पाउने भएका छन् । नेपाल सरकारले उक्त टोलीका १४ खेलाडीलाई जनही तीन लाख, मुख्य प्रशिक्षकलाई दुई लाख तथा सहायक प्रशिक्षक, ब्यवस्थापक र फिजियोलाई जनही एक लाख २० हजार रुपैयाँ पुरस्कार दिने… Continue reading सरकारले महिला भलिबल खेलाडीलाई जनही तीन लाख पुरस्कार दिने
Tag: #पुरस्कार
पाकिस्तानका एकमात्र स्वर्ण पदक विजेतालाई पञ्जाबकी मुख्यमन्त्रीद्वारा १० करोड पुरस्कार
२९ साउन, विराटनगर । युरोपियन मुलुक फ्रान्सको राजधानी पेरिसमा हालै सम्पन्न ३३औँ गृष्मकालीन ओलम्पिकमा स्वर्ण पदक जितेका पाकिस्तानी खेलाडी अरशद नदिमले १० करोड रुपैयाँ पाएका छन् । पेरिस ओलम्पिकमा पाकिस्तानको तर्फबाट एक मात्र पदक जित्ने खेलाडी बनेका २७ वर्षीय नदिमलाई पाकिस्तानको पञ्जाब प्रान्तकी मुख्यमन्त्री मरियम नवाज सरिफले १० करोड रुपैयाँ पुरस्कार दिएकी हुन् । मरियमले नदीमलाई… Continue reading पाकिस्तानका एकमात्र स्वर्ण पदक विजेतालाई पञ्जाबकी मुख्यमन्त्रीद्वारा १० करोड पुरस्कार