२० भदौ, विराटनगर । घरेलु खेलहरूका कारण अवरोध भएको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको रोमाञ्चकता आजबाट सुरु हुँदै छ । गत जुलाईमा कोपा अमेरिका सम्पन्न भएपछि पहिलोपटक दक्षिण अमेरिकी राष्ट्रहरूबीच अन्तर्राष्ट्रिय फुटबल हुन आँटेको हो । आगामी दुई वर्षपछि क्यानडा, मेक्सिको र अमेरिकामा संयुक्त रूपमा आयोजना हुने फिफा विश्वकप फुटबलको छनोट खेलअन्तर्गत आजबाट दक्षिण अमेरिकी राष्ट्रहरूले प्रतिस्पर्धा… Continue reading विश्वकपको दक्षिण अमेरिकी छनोट : साविक विजेता अर्जेन्टिनालगायत १० टोलीको प्रतिस्पर्धा
विश्वकपको दक्षिण अमेरिकी छनोट : साविक विजेता अर्जेन्टिनालगायत १० टोलीको प्रतिस्पर्धा