हाल वितरण भइरहेको सामाजिक सुरक्षा भत्ता कटौती हुँदैनः अर्थमन्त्री महत

२६ वैशाख, काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले हाल वितरण भइरहेको सामाजिक सुरक्षा भत्ता कटौती नहुने बताएका छन् । राष्ट्रियसभामा बजेटका सिद्धान्त र प्राथमिकतामाथि उठेका प्रश्नहरुको मंगलबार जवाफ दिँदै उनले सरकारले प्रतिवद्धता गरेका कुराहरुबाट पछि नहट्ने बताए । ‘सामाजिक सुरक्षाका विषयमा केही आशंका उठेका छन्, तर हामीले प्रतिवद्धता गरेका सामाजिक सुरक्षाका विषय कटौती हुँदैन’ उनले… Continue reading हाल वितरण भइरहेको सामाजिक सुरक्षा भत्ता कटौती हुँदैनः अर्थमन्त्री महत

अर्थशास्त्रमा पिएचडी गरेका अर्थमन्त्री महत को हुन् ?

१७ चैत, काठमाण्डौ । देशको अर्थतन्त्र चलायमान नबन्दा सरकारको आम्दानीले खर्च धान्न धौधौ परेको छ। तीन तहको बोझिलो संरचनाकाका कारण कर्मचारीको तलब भत्ताका लागि ऋण खोज्नु पर्ने अवस्था छ । बैंकको ब्याजले भएका उद्योग कलकारखाना चलाउन नसकिने भयो भन्दै उद्योगी, व्यापारी सडकमा छन् । रोजगारी सृजना छैन्, महँगीले आकाश छोएको छ । देशमा लगानीयोग्य पूँजीको… Continue reading अर्थशास्त्रमा पिएचडी गरेका अर्थमन्त्री महत को हुन् ?

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.