२३ असार,काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले सवारीसाधनमा लेखिएका त्यस्ता सामग्रीहरू हटाउन थालेको सहप्रवक्ता प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले जानकारी दिए।‘सवारी साधनमा लेखिएका अश्लील, अपाच्य, गाली, कानूनविपरित तथा सामाजमा विकृति ल्याउने खालका सायरी, कविता, गजल तथा विभिन्न भनाइलाई हटाउने वा मेट्न लगाउने अभियान सञ्चालन गरेको छ,’ उनले भने।त्यस्ता सामग्रीका कारण अरू चालकहरूको ध्यान… Continue reading सवारी साधनमा लेखिएका अश्लील सायरी, गजल हटाउने ट्राफिक प्रहरीको अभियान
सवारी साधनमा लेखिएका अश्लील सायरी, गजल हटाउने ट्राफिक प्रहरीको अभियान