क्यानडाले अस्थायी बासिन्दाको संख्यामा सीमा तोक्दै

२७ चैत , एजेन्सी । क्यानडाले पहिलोपटक आफ्नो देशमा भित्रिने अस्थायी बासिन्दाको सङ्ख्यामा सीमा तोक्ने तयारी गरेको छ । आप्रवासी मन्त्री मार्क मिलरले आगामी तीन वर्षका लागि अधिकतम सीमा तोक्ने तयारी भइरहेको बताएका छन् । मन्त्री मिलरका अनुसार सरकारले तोक्ने नयाँ सीमा सेप्टेम्बरमा सार्वजनिक हुनेछ । क्यानडाले अन्तर्राष्ट्रिय विद्यार्थी, वैदेशिक कामदार र शरणार्थीहरूको समेत सङ्ख्या… Continue reading क्यानडाले अस्थायी बासिन्दाको संख्यामा सीमा तोक्दै

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.