२६ चैत , काठमाण्डौ । सहकारी ठगी प्रकरणमा भैरहवा कारागार, रुपन्देहीमा रहेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या भएपछि उनलाई कारागार प्रशासनले अस्पताल लगेको हो । कारागार प्रशासनका अनुसार उनलाई भैरहवाकै युनिभर्सल मेडिकल कलेजमा परीक्षणका लागि लगिएको छ । अहिले उनको स्वास्थ्य परीक्षण र उपचार भइरहेको बताइएको छ ।… Continue reading छविलाल जोशी अस्पताल भर्ना, रविलाई कस्तो छ ?
छविलाल जोशी अस्पताल भर्ना, रविलाई कस्तो छ ?