शरणार्थी प्रकरणमा प्रहरी प्रमुख माथि लागेको आरोप के हो ?

११ जेठ, काठमाण्डौ । नक्कली भुटानी शरणार्थी प्रकरणमा १६ पक्राउ र १४ फरारसहित ३० जनाविरुद्ध अदालतमा मुद्धा दर्ता भएको अवस्थामा नेपाल प्रहरी प्रमुख वसन्त कुँवरको भूमिका समेत शंकास्पद देखिएको भन्दै राजीनामाको दबाव बढेको छ। उनले यस प्रकरणमा कतिपय आरोपीसँग साँठगाँठ देखिएको भन्दै सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि उनी विवादमा तानिएका हुन्। उनले यस प्रकरणको अनुसन्धानमा तदारुकता… Continue reading शरणार्थी प्रकरणमा प्रहरी प्रमुख माथि लागेको आरोप के हो ?

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.