१२ भदौ , एजेन्सी । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) का सचिव जय शाह अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । वर्तमान अध्यक्ष ग्रेग बार्कलेले तेस्रो कार्यकालमा नबस्ने निर्णय गरेपछि अध्यक्ष पदका लागि शाह एकमात्र उम्मेदवार थिए। ’अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को अध्यक्षका लागि मनोनित हुन पाएकोमा म आभारी छु,’ शाहले… Continue reading bcci चलाएका जय शाह icc मा निर्विरोध
Tag: #आईसीसी
‘सन्दीपले विश्वकप नखेल्दा न करिअर सकिन्छ न नेपाली क्रिकेट’
१८ जेठ,काठमाण्डौ । नेपाल क्रिकेट संघ (क्यान)ले सरकारी तवरबाट आवश्यक सबै पहल हुँदा समेत अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा नदिएको बताएको छ । क्यानका सचिव पारस खड्काले बिहीबार एक विज्ञप्ति जारी गर्दै संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा संचालन हुन लागेको आइसिसी पुरुष टी– २० विश्वकप क्रिकेट प्रतियोगितामा सहभागिताका लागि अमेरिकी दूतावासले भिसा नदिएको औपचारिक… Continue reading ‘सन्दीपले विश्वकप नखेल्दा न करिअर सकिन्छ न नेपाली क्रिकेट’