bcci चलाएका जय शाह icc मा निर्विरोध

१२ भदौ , एजेन्सी । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) का सचिव जय शाह अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । वर्तमान अध्यक्ष ग्रेग बार्कलेले तेस्रो कार्यकालमा नबस्ने निर्णय गरेपछि अध्यक्ष पदका लागि शाह एकमात्र उम्मेदवार थिए। ’अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को अध्यक्षका लागि मनोनित हुन पाएकोमा म आभारी छु,’ शाहले… Continue reading bcci चलाएका जय शाह icc मा निर्विरोध

बिसिसिआईले नेपाली खेलाडीलाई पत्याएन,ipl सपना अधुरै

२६ मंसिर,एजेन्सी । इन्डियन प्रिमियर लिग(आइपीएल) २०२४ को अक्शनका लागि ‘प्लेयर लिस्ट’ जारी भएको छ । अक्सनमा दर्ता गरेका कुनै पनि नेपाली खेलाडी प्लेयर लिस्टमा अटाउन सकेनन् । पछिल्लो समय नेपालले अन्तर्राष्ट्रिय स्तरमा लगातार सफलता हात पारिरहेको र भारत र पाकिस्तान जस्ता टिमसँग एसिया कप, इमर्जिङ एसिया कप अनि एसियन गेम्समा भारतसँग खेल्दै उत्कृष्ट प्रदर्शन… Continue reading बिसिसिआईले नेपाली खेलाडीलाई पत्याएन,ipl सपना अधुरै