×

NEPAL TIMES UPDATES

Playing
कांग्रेसमा आ–आफ्नै ढम्फु बजाउँदै नेताहरू, राजेन्द्रले छाडे कांग्रेस || Nepal Times
Apr 13, 2026
Playing
८ करोड भाडा वक्यौता,बालेन सरकारले ताला ठोक्यो, धमलादेखि अखिलको कार्यालयसम्म || Nepal Times
Apr 13, 2026
Playing
Mossad New Chief Roman Gofman, जसलाई गुप्तचरको अनुभव छैन् || Nepal Times
Apr 13, 2026
Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026
Playing
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको छिनोफानो बुधबार || Nepal Times
Apr 13, 2026
Playing
पोप र Trumpबीच भनाभनःपोपले आलोचना गर्दा ट्रम्पले भने यस्ता धर्मगुरु चाहिदैन || Nepal Times
Apr 13, 2026
Playing
कस्तो रह्यो वर्ष २०८२ ? एउटा युगको त्रासदीपूर्ण अन्त्य || Nepal Times
Apr 13, 2026
Playing
जेठदेखि असारसम्म विश्वयु द्ध हुन् सक्ने सनसनीपूर्ण भविष्यवाणी || Nepal Times
Apr 13, 2026
Playing
World News: Iranमा अमेरिकी जासुसहरु प*क्राउ, होर्मुजमा नाकाबन्दी, इरान नझुक्ने अडानमै || Nepal Times
Apr 13, 2026
Playing
नयाँ वर्ष सन्देशमा Former king Gyanendra Shah: युवा राजनीतिमा आउनु देशका लागि फाइदाजनक
Apr 13, 2026

bcci चलाएका जय शाह icc मा निर्विरोध

१२ भाद्र २०८१

१२ भदौ , एजेन्सी ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) का सचिव जय शाह अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । वर्तमान अध्यक्ष ग्रेग बार्कलेले तेस्रो कार्यकालमा नबस्ने निर्णय गरेपछि अध्यक्ष पदका लागि शाह एकमात्र उम्मेदवार थिए। ’अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को अध्यक्षका लागि मनोनित हुन पाएकोमा म आभारी छु,’ शाहले आईसीसीको वेबसाइटसँग भनेका छन् ।

Advertisement
Advertisement

शाहले क्रिकेटलाई पहिलेभन्दा धेरै समावेशी र लोकप्रिय बताउने जनाएका छन् । सन् २०२८ को ओलम्पिकमा क्रिकेट पनि समावेश हुने विषयलाई सफलतापूर्वक कार्यान्वयन गर्ने र आफ्नो कार्यकालमा आईसीसीले क्रिकेटलाई अभूतपूर्व तरिकाले अगाडि बढाउने शाहको प्रतिबद्धता छ ।

जगमोहन डालमिया, शरद पवार, एन श्रीनिवासन र शशांक मनोहरपछि आईसीसीको अध्यक्ष बन्ने शाह पाँचौं भारतीय नागरिक हुन् । बार्कलेले पहिलो पटक सन् २०२० मा दुई वर्षका लागि आईसीसीको यो पद सम्हालेका थिए र नोभेम्बर २०२३ मा उनी अर्को दुई वर्षका लागि पुनः यस पदमा निर्वाचित भएका थिए ।

सन् २०२२ मा शाह आईसीसीको प्रभावशाली वित्त तथा वाणिज्य मामिला समितिको सदस्य बनेका थिए भने सन् २०२३ मा उनले उक्त समितिको नेतृत्व गरेका थिए । शाहले सन् २००९ मा गुजरात क्रिकेट संघबाट आफ्नो क्रिकेट प्रशासनिक करियर सुरु गरेका थिए । त्यसपछि उनले सन् २०१९ देखि बीसीसीआईमा सचिवको रूपमा काम गरे र उनको कार्यकाल २०२५ सम्म रहेको थियो ।

जय शाह अक्टोबर २०१९ मा बीसीसीआईको सचिव बने। उनी २०२२ मा फेरि यो पदमा निर्वाचित भए। उनको कार्यकाल २०२५ सम्मको छ तर आईसीसीको जिम्मेवारी सम्हाल्नेबित्तिकै उनले यो पद छाड्नुपर्नेछ । उनले आईसीसीको अध्यक्ष बनेपछि बीसीसीआई सचिव र आईसीसीको प्रभावशाली वित्त तथा वाणिज्य मामिला समितिको पदबाट राजीनामा दिनुपर्नेछ ।

शाह सन् २०२१ देखि २०२४ सम्म एसियाली क्रिकेट परिषद्को अध्यक्ष पनि थिए । अहिलेका अध्यक्ष ग्रेग बार्कलेले सम्हालेको जिम्मेवारी अब आउँदो डिसेम्बर १ देखि जय शाहले लिनेछन् । ३५ वर्षीय जय शाह आईसीसीको सबैभन्दा कान्छो अध्यक्ष बन्नेछन् ।

बीसीसीआईले जारी गरेको विज्ञप्तिमा शाहले भने, ‘टि–२० स्वाभाविक रूपमा रोमाञ्चक ढाँचा हो। तर यो पनि उत्तिकै महत्त्वपूर्ण छ कि टेस्ट क्रिकेट सबैको लागि प्राथमिकता हो किनभने यो हाम्रो खेलको आधार हो कि हामीले यो सुनिश्चित गर्नुपर्दछ कि क्रिकेटरहरू लामो ढाँचामा आकर्षित छन् र हाम्रो प्रयासहरू यस लक्ष्यमा केन्द्रित हुनेछन्।

Advertisement

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top