अफगानिस्तानको आत्माघाती विष्फोटमा परी तालिबानी नेताको मृत्यु

२७ साउन, एजेन्सी । अफगानिस्तानको काबुलमा बिहीबार भएको एक विस्फोटमा तालिबानी धार्मिक नेता शेख रहिमुल्लाह हक्कानीको मृत्यु भएको छ ।राजधानीमा भएको विस्फोटमा हक्कानी मारिएका टोलो अन्तराष्ट्रिय सञ्‍चारमाध्‍यमहरुले जनाएका छन् । अफगानिस्तानमा पछिल्ला हप्ताहरुमा शृङ्खलावद्ध विस्फोटहरु भईरहेका छन् । राजधानी काबुलको चन्दवाल, पुल–ए–सोख्ता र सरकारिजलगायतका धेरै क्षेत्रमा विस्फोटहरू भएका छन् । अगस्ट ६ मा काबुलको पश्चिममा… Continue reading अफगानिस्तानको आत्माघाती विष्फोटमा परी तालिबानी नेताको मृत्यु

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.