१७ माघ,एजेन्सी । अमेरिकी राष्ट्रपतिको रूपमा पदभार ग्रहण गरेपछि डोनाल्ड ट्रम्पले विश्व राजनीतिमा हलचल मच्चाउने निर्णयहरू गरेका छन्। विशेषगरी १४ लाख ४५ हजारभन्दा बढी आप्रवासीलाई देशनिकाला गर्ने घोषणा गरेपछि विश्वभर नै तीव्र प्रतिक्रिया देखा परेको छ। ट्रम्प प्रशासनको यो नीतिले दुई सयभन्दा बढी राष्ट्रहरूका नागरिकहरूलाई प्रभावित पार्ने देखिन्छ । आप्रवासीलाई देश निकाला गर्ने क्रममा उनीहरुलाई… Continue reading कठोर मुटु भएका ट्रम्प, आप्रवासीलाई आतंककारीजस्तै ट्रिटमेन्ट
कठोर मुटु भएका ट्रम्प, आप्रवासीलाई आतंककारीजस्तै ट्रिटमेन्ट