२ जेठ, काठमाण्डौ । नक्कली भुटानी शरणार्थी बनाउने गिरोहलाई कानूनी दायरामा ल्याउनुपर्नेमा प्रमुख तीन दल नै बैठक बसेर अपराधी जोगाउन खोजेको आरोप प्रतिनिधिसभाका सांसदहरूले लगाएका छन् । सोमबार बसेको बैठकमा सांसदहरूले प्रमुख तीन दलले अपराधीलाई जोगाउन नहुने बरु पूर्व प्रधानमन्त्रीहरू पनि जिम्मेवार हुनुपर्ने बताए । नेमकिपाका सांसद प्रेम सुवालले भुटानी शरणार्थी प्रकरणमा तत्कालीन प्रधानमन्त्रीहरू जिम्मेवार… Continue reading शरणार्थी प्रकरणमा आफूमाथि आरोप लागेपछि प्रचण्डले यसो भने …
शरणार्थी प्रकरणमा आफूमाथि आरोप लागेपछि प्रचण्डले यसो भने …