२६ जेष्ठ, एजेन्सी । पाकिस्तानका चर्चित टीभी प्रस्तोता तथा पीटीआई नेशनल असेम्बलीका सदस्य डा आमिर लियाकत हुसैनको निधन भएको छ । पाकिस्तानी सञ्चारमाध्यमका अनुसार स्वास्थ्यमा समस्या भएपछि हुसैनलाई अस्पताल लगिएको थियो तर अस्पताल पुर्याएपछि डाक्टरहरूले उनको मृत्यु भइसकेको बताएका थिए । हुसैनको निधनको यकिन कारणबारे थाहा नभएको प्रहरीले जनाएको छ । उनको निधनका कारण नेशनल असेम्बलीको… Continue reading पाकिस्तानका चर्चित टीभी स्टार तथा सांसद लियाकतको निधन