घनश्याम भूसालसंगै प्रभु साहले पनि छाडे एमाले

२४ असोज, काठमाण्डौ । आसन्न निर्वाचनका लागि पार्टीबाट टिकट नपाएका नेताहरूले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका छन् । पार्टीले टिकट नदिएपछि उनीहरूले यसअघि उठेकै निर्वाचन क्षेत्रबाट आइतबार उम्मेदवारी मनोनयन गराएका छन् । यसक्रममा नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले रुपन्देही क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । एमालेले भुसाललाई टिकट नदिएपछि शनिबार पार्टी छाडेको… Continue reading घनश्याम भूसालसंगै प्रभु साहले पनि छाडे एमाले

प्युठानमा गठबन्धनबीच खटपट/दुर्गा पौडेलका लागि भोट नमाग्ने गोविन्दराजको चेतावनी

१५ असोज, काडमाण्डौ । आसन्न निर्वाचनका लागि टिकट वितरण गर्दा पार्टीभित्र ४० प्रतिशत आफ्नो पक्षका लागि नछुट्याए गठबन्धनले उठाएको उमेद्वारलाई हराउन अन्तरघात गर्नेसम्मको चेतवानी दिएको नेपाली काँग्रेसको इतर समूहले एक मात्र निर्वाचन क्षेत्र रहेको प्युठानमा त्यसको झल्को दिएको छ । आफ्नो गृहजिल्ला प्युठानमा टिकट दाबी गरेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.गोविन्दराज पोखरेलले गठवन्धनबाट राष्ट्रिय जनमोर्चाले… Continue reading प्युठानमा गठबन्धनबीच खटपट/दुर्गा पौडेलका लागि भोट नमाग्ने गोविन्दराजको चेतावनी

प्रतिनिधिसभा तथा प्रदेशसभाको आसन्न निर्वाचनको मिति चाँडै नै घोषणा हूने देउवाको भनाई

६ साउन,काठमाण्डौ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा तथा प्रदेशसभाको आसन्न निर्वाचनको मिति चाँडै नै घोषणा गरिने जानकारी दिएका छन्।नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै देउवाले सरकारले आम निर्वाचनका लागि आवश्यक तयारी गरिरहेको बताए ।‘सरकार निर्वाचनको तयारीमा जुटिरहेको छ । निर्वाचनलाई स्वच्छ, भयरहित र मर्यादित रूपमा सम्पन्न गराउने गरी कलम… Continue reading प्रतिनिधिसभा तथा प्रदेशसभाको आसन्न निर्वाचनको मिति चाँडै नै घोषणा हूने देउवाको भनाई

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.