२६ चैत , एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गरेका छन् । सोमबार ह्वाइट हाउसमा दुई नेताबीच भएको भेटमा इरान, भन्सार शुल्क ९ट्यारिफ० र हमासद्वारा बन्धक बनाएका इजरायली नागरिकका विषयमा छलफल भएको बीबीसीले उल्लेख गरेको छ । यसैबीच जब राष्ट्रपति ट्रम्पलाई सोधियो कि त्यहाँ ट्यारिफ लगाउन कुनै रोक छ रु… Continue reading ट्रम्प–नेतन्याहु भेट, ह्वाइट हाउसमा के भयो सहमति रु
Tag: #इजरायलका प्रधानमन्त्री
नेतन्याहुविरुद्ध पक्राउ पुर्जी, १२४ देशमा गए पक्राउ पर्ने
७ मंसिर ,एजेन्सी । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)ले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु, पूर्व रक्षामन्त्री योआभ ग्यालेन्ट तथा हमासका सैन्य प्रमुख मोहम्मद डीफविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। आईसीसीको यो कदमले नेतन्याहूको गतिविधिलाई सैद्धान्तिक रूपमा सीमित गरेको छ किनभने अदालतका १२४ राष्ट्रिय सदस्यहरूमध्ये कुनै पनि मुलुकले नेतान्याहुलाई आफ्नो इलाकामा गिरफ्तार गर्न बाध्य हुनेछन्। “अदालतले बेन्जामिन नेतन्याहु… Continue reading नेतन्याहुविरुद्ध पक्राउ पुर्जी, १२४ देशमा गए पक्राउ पर्ने
हिज्बुल्लाहको डरले नेतन्याहुको सात्तो गयो, अदालत पनि गएनन्
२६ कार्तिक, एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कानूनी टोलीले यरूशलेम जिल्ला अदालतमा चलिरहेका भ्रष्टाचार मामिलाहरूमा अदालतसँग बयान दिनुपर्ने मितिलाई पछि सार्न अनुरोध गरेको छ। नेतन्याहूको कानूनी टोलीले अपील गर्दै तर्क प्रस्तुत गरेको छ कि युद्धको कारणले नेतन्याहूले बयानको तयारी गर्न सकेका छैनन् । त्यसैले उनको पेशीको मिति कम्तिमा दुई महिना पछि सार्न अनुरोध गरिएको… Continue reading हिज्बुल्लाहको डरले नेतन्याहुको सात्तो गयो, अदालत पनि गएनन्
गाजाबाट सेना फिर्ता गरेको भन्दै नेतान्याहुविरुद्ध ‘विद्रोह’
२७ चैत , एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु गाजामा जारी युद्धको बीचमा आफ्नै घरमै फसेका छन्। नेतान्याहुले आफ्नै वरिष्ठ मन्त्रीहरूको विरोधको सामना गरिरहेका छन्। वरिष्ठ मन्त्रीहरूले सेना फिर्ता गरेपछि गाजामा नयाँ आक्रमणको माग गरिरहेका छन्। हमाससँग इजरायलको युद्धको ६ महिनापछि एकातिर नेतन्याहु गाजामा समस्यामा परेका छन् भने अर्कोतर्फ मन्त्री तथा सरकारी अधिकारीहरूले उनलाई चुनौती… Continue reading गाजाबाट सेना फिर्ता गरेको भन्दै नेतान्याहुविरुद्ध ‘विद्रोह’
इजरायलले युद्ध विराम नगर्ने,भविष्यका लागि युद्ध
१४ कार्तिक, एजेन्सी । इजरायलका प्रधानमन्त्री विन्यामिन नेतन्याहुले हमासविरुद्धको युद्ध विराम गर्न अस्वीकार गरेका छन् । इजरायलमाथि युद्ध विराम रोक्न दबाब परिरहेका बेला प्रधानमन्त्री नेतन्याहुले युद्ध विरामको सम्भावना नरहेको बताएका हुन् । उनले टेलिभिजन सम्बोधनमार्फत् भनेका छन्, ‘युद्धविराम गर्न भन्नु हमासको अगाडि, आतंकवादको अगाडि आत्मसमर्पण गर्न भन्नु हो । ’ इजरायलमा ७ अक्टुबरको दिन प्यालेस्टाइनको… Continue reading इजरायलले युद्ध विराम नगर्ने,भविष्यका लागि युद्ध