इजरेल–हमास युद्धविराम वार्ता फेरि असफल

२३ असार , काठमाडौं। इजरायल र हमासबीचको अप्रत्यक्ष युद्धविराम वार्ता यस पटक पनि असफल बनेको छ । कतारले मध्यस्थता गरेको सो वार्ता बिना कुनै ठोस सफलता त्यसै सकिएको छ । वार्तासँग परिचित एक प्यालेस्टिनी अधिकारीले यसको जानकारी दिएका हुन् । ती अधिकारीका अनुसार, कतारको दोहामा दुई छुट्टाछुट्टै भवनमा करिब साढे तीन घण्टासम्म चलेको यो सत्रमा… Continue reading इजरेल–हमास युद्धविराम वार्ता फेरि असफल

इजरेल–हमास फेरि युद्धविरामका लागि तयार, विपिन छुटलान् ?

१७ चैत , एजेन्सी । नेपालका विपिन जोशी फर्केर आउने आशाकै बीच इजरायल र हमाससमूह युद्धविरामका लागि फेरि सकारात्मक देखिएका छन् । गाजाको हमास समूह इजिप्ट र कतारले पठाएको युद्धविरामको नयाँ प्रस्तावमा सकारात्मक बनेको हो । युद्धविरामको मध्यस्थता गरिरहेका इजिप्ट र कतारले हमास समूहलाई इजरायलका पाँच बन्धक रिहा गर्ने र त्यसको बदलामा ५० दिन युद्धविराम… Continue reading इजरेल–हमास फेरि युद्धविरामका लागि तयार, विपिन छुटलान् ?

युद्धविराम भन्दै ब्लिन्केन इजरेलमा, सफल होला प्रयास ?

३ भदौ , विराटनगर। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन अहिले इजरेलमा छन् । गाजामा युद्धविरामका लागि दबाब दिन उनी इजरेल पुगेका हुन् । त्यहाँ पुगेर ब्लिन्केनले युद्ध अन्त्यका लागि जारी वार्ता सहमतिमा पुग्ने ‘सम्भवतः अन्तिम’ अवसर भएको बताएका छन् । ब्लिन्केनले इजरायली राष्ट्रपति आइज्याक हर्जोगसँगको भेटमा ’यो निर्णायक क्षण हो, सम्भवतः बन्धकहरूलाई घर फर्काउने, युद्धविराम गर्ने… Continue reading युद्धविराम भन्दै ब्लिन्केन इजरेलमा, सफल होला प्रयास ?

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.