डिजल १० रुपैयाँ घट्दा पेट्रोल ३ रुपैयाँ सस्तो

२१ चैत, एजेन्सी । नेपाल आयल निगमले घटाएको इन्धनको नयाँ मूल्य आजदेखि लागू भएको छ । सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य प्रतिलिटर १०/१० रुपैयाँको दरले घटाएको थियो । यसैगरी पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाइएको छ । खाना पकाउने ग्याँसको मूल्य भने हाललाई यथावत् नै राखिएको छ ।… Continue reading डिजल १० रुपैयाँ घट्दा पेट्रोल ३ रुपैयाँ सस्तो

इन्धनको मूल्य घटाएर आइओसीले पठायो सूची

१८ चैत, एजेन्सी । इन्डियन आयल कर्पोरेसन (आइओसी)ले पठाएको नयाँ मूल्यसूचीमा यसपटक पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । नेपाल आयल निगमका अनुसार आइओसीले १५÷१५ दिनमा नयाँ मूल्य सूची पठाउने गरेको छ । जसअनुसार नयाँ सूचीमा पेट्रोल लिटरमा १.७४ रुपैयाँ र डिजल लिटरमा ६ रुपैयाँ ८२ पैसा मूल्य घटेर आएको छ । यसले निगमलाई अबका… Continue reading इन्धनको मूल्य घटाएर आइओसीले पठायो सूची

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.