बरु जेल जान तयार छू तर इम्बोस्ड नम्बर प्लेट जडान गर्दिन ;भीम रावल

८ असार, काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले आफ्नो गाडीमा इम्बोस्ड नम्बर प्लेट जडान नगर्ने बताएका छन् । बुधबार संघीय संसदको राज्यका निर्देशक सिद्धान्त नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा उनले सरकारले जेल हाले पनि आफू इम्बोस्ड नम्बर प्लेट जडान नगर्ने बताए । ‘म इम्बोस्ड नम्बर प्लेट हाल्दै हाल्दिन । बरु… Continue reading बरु जेल जान तयार छू तर इम्बोस्ड नम्बर प्लेट जडान गर्दिन ;भीम रावल

इम्बोस्ड नम्बर प्लेटविरुद्ध काठमाडौंमा युवासंघद्धारा प्रदर्शन

२४ जेठ, काठमाडौं । सरकारले सवारी साधनमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान नगरे कारबाही गर्ने चेतावनीपछि युवा संघ नेपालले प्रदर्शन गरेको छ । मंगलबार काठमाडौंको नयाँ बानेश्वरमा युवा संघका कार्यकर्ताहरुले सवारी साधनको इम्बोस्ड नम्बर प्लेटको अस्वाभाविक मूल्‍य र सरकारको अव्‍यवहारिक रवैयाविरुद्ध प्रदर्शन गरेको हो । उनीहरुले कालो ब्‍यानरमा ‘राष्ट्रघाती गोठालाहो, इम्बोस्ड नम्बर घोटाला हो’, लिपी… Continue reading इम्बोस्ड नम्बर प्लेटविरुद्ध काठमाडौंमा युवासंघद्धारा प्रदर्शन

इम्बोस्ड नम्बर प्लेट नजोड्ने सबैलाई कारवाही नहुने विभागको स्पष्टीकरण

२४ जेठ, काठमाडौं । यातायात व्यवस्था विभागले आगामी साउन १ देखि सबै सवारीमा नम्बर इम्बोस्ड प्लेट अनिवार्य गर्न नखोजिएको स्पष्टीकरण दिएको छ । विभागले मंगलबार एक विज्ञप्ति जारी गर्दै २२ कार्तिक २०७८ को राजपत्रले तोकिएका सवारी साधनमा मात्रै इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्न लागिएको स्पष्ट गरेको छ । शुक्रबार सूचना प्रकाशित गर्दै इम्बोस्ड नम्बर प्लेट… Continue reading इम्बोस्ड नम्बर प्लेट नजोड्ने सबैलाई कारवाही नहुने विभागको स्पष्टीकरण

सरकारले जबरजस्ती नागरिकलाई इम्बोस्ड नम्बर प्लेट जडान गर्न बाध्य गर्दैछः गगन थापा

२३ जेष्ठ, काठमाडौँ । नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले जबरजस्ती नागरिकलाई इम्बोस्ड नम्बर प्लेट जडान गर्न बाध्य गरेको बताएका छन् । प्रतिनिधि सभा बैठकमा बोल्दै नेता थापाले दण्ड जरिबानाको डर देखाएर नागरिकलाई तर्साउन खोजेको भन्दै टिप्पणी गरे । यातायात व्यवस्था विभागले वाग्मती र गण्डकी प्रदेशमा दर्ता भएका गाडीमा अनिवार्य इम्बोस्ड नम्बर जडान नगरे साउन… Continue reading सरकारले जबरजस्ती नागरिकलाई इम्बोस्ड नम्बर प्लेट जडान गर्न बाध्य गर्दैछः गगन थापा

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.