ईपीएस भाषा परीक्षा कहिले हुन्छ ?

२ माघ, काठमाण्डौ । यही जनवरी २० तारिखदेखि रोजगार अनुमति प्रणाली (ईपीएस) भाषा परीक्षा हुने भनिएकामा अब सो मितिमा परिक्षा नहुने भएको छ । ईपीएस मार्फत उत्पादनमूलक क्षेत्रका लागि कोरिया जान आवेदन दिएकाहरूको परीक्षा ढिलागरी हुने भएको हो । यसअघि जनवरी २० तारिखदेखि परीक्षा हुनेगरी तयार भएपनि अनलाइन प्रणालीमा प्राविधिक समस्या आएपछि फेब्रअरी ४ तारिखदेखि… Continue reading ईपीएस भाषा परीक्षा कहिले हुन्छ ?

आन्दोलनमा उत्रिएकालाई ईपीएस परीक्षामा सहभागी गराउन अन्तरिम आदेश

१३ पुष,काठमाण्डौ । उच्च अदालत पाटनले सीप बिल्डिङमा आवेदन दिएकाहरू सबैलाई ईपीएस परीक्षामा सामेल गराउन आदेश दिएको छ । गणेश राई लगायतले दायर गरेको निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालतका न्यायाधीश चन्द्रमणी ज्ञवालीको एकल इजलासले सबैलाई आवेदन भर्न दिन र परीक्षा प्रक्रियामा सहभागी गराउन आदेश जारी गरेको हो । आदेशमा भनिएको छ,‘.निवेदकहरू लगायत निवेदक सरहका समान… Continue reading आन्दोलनमा उत्रिएकालाई ईपीएस परीक्षामा सहभागी गराउन अन्तरिम आदेश

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.