अजोड इन्स्योसेन्सविरुद्ध अदालतको अवहेलनामा पत्रकार महासंघ मोरङद्धारा मुद्दा दर्ता

१० असार, विराटनगर । नेपाल पत्रकार महासंघ मोरङले अजोड इन्स्योसेन्स कम्पनी विरुद्ध अदालतको अवहेलनामा सजायको माग गर्दै आज मुद्दा दर्ता गरेको छ । कोरोना बिमाबापतको रकम भुक्तानी गर्न उच्च अदालत विराटनगरले बिमा कम्पनीका नाममा २०७९ जेठ १६ मा परमादेश जारी गरेपनि अदालतको आदेशको अबज्ञा गरेपछि पत्रकार महासंघ मोरङले सोमबार अदालतको अवहेलनामा सजायको माग गर्दै मुद्दा… Continue reading अजोड इन्स्योसेन्सविरुद्ध अदालतको अवहेलनामा पत्रकार महासंघ मोरङद्धारा मुद्दा दर्ता

वडाध्यक्षलाई कार्यवाहक दिने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

५ भदौ, विराटनगर । वडाध्यक्षलाई कार्यवाहक दिने झापाको कमल गाउँपालिकाका अध्यक्ष हुकुम सिंह राईको निर्णय कार्यान्वयन नगर्न अदालतले अन्तरिम आदेश दिएको छ । उच्च अदालत, विराटनगरको इलाम इजलासका न्यायाधीश सोमकान्त मैनालीको एकल इजलासले गाउँपालिका अध्यक्ष राईको १ भदौको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । झापाको चार वटा पालिका गौरादह, गौरीगञ्ज, शिवसताक्षी र कमलका… Continue reading वडाध्यक्षलाई कार्यवाहक दिने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.