जाँचबुझ आयोगलाई प्रहरीले विवरण नदिएपछि लाग्यो प्रतिबन्ध

१८ कार्तिक , काठमाण्डौ । गएको भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन त्यसमा भएको दमन र आगजनीसहितका घटनाको सत्यतथ्य जाँचबुझका लागि गठित आयोगले प्रहरीका एआईजीदेखि सईसम्मलाई उपत्यका छाड्न रोक लगाउँदै स्थान प्रतिबन्ध लगाएको छ । जेन–जी आन्दोलनमा खटिएका आफ्ना सम्पूर्ण कर्मचारीको विवरण प्रहरीले नदिएपछि उक्त घटनाको जाँचबुझ गर्न बनेको आयोगले मुख्य–मुख्य कमाण्डरलाई स्थानहद… Continue reading जाँचबुझ आयोगलाई प्रहरीले विवरण नदिएपछि लाग्यो प्रतिबन्ध