जाँचबुझ आयोगले बयान लिने काम सक्यो, ओलीले के भने ?

२१ पुष , काठमाण्डौ । जेन–जी आन्दोलनमा भएको दमन र विध्वंसको छानबिन गर्न गठित जाँचबुझ आयोगले बयान लिने काम सेकेको छ । अब आयोगले प्रतिवेदन लेखनको तयारी सुरु गरेको छ । तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीसंग बयान लिएसंगै आयोगको बयान लिने काम सकिएको हो । यसअघि आयोगको संवैधानिक हैसियत र निष्पक्षतामाथि प्रश्न उठाउँदै… Continue reading जाँचबुझ आयोगले बयान लिने काम सक्यो, ओलीले के भने ?

जाँचबुझ आयोगमा प्रधानसेनापतिको आधा घण्टा बयान, के भने ?

१ पुष , काठमाण्डौ । जेनजी आन्दोलनमा ७७ जनाको ज्यान जानेगरी भएको दमन, तोडफोड र आगजनीबारे छानविन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले मागेको पूर्ण विवरण दिन अस्वीकार गरेको आरोप लागेको नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले भने आयोगमा बयान दिएका छन् । उनी बयानका लागि सोमबार अपरान्ह ५ बजे सिंहदरबारस्थित आयोगको कार्यालयमा पुगेका थिए । जहाँ… Continue reading जाँचबुझ आयोगमा प्रधानसेनापतिको आधा घण्टा बयान, के भने ?

जाँचबुझ आयोगले आईजीपीलाई पनि बोलायो,लेखकलाई रोक्दै ओली

२६ मंसिर , काठमाण्डौ । भदौ २३ र २४ गतेको घटना जाँचबुझ गर्न गठित जाँचबुझ आयोगलाई दिएको समय सीमा नजिकिएपछि आयोगले बयानलाई तीव्रता दिएको छ। आयोगले आजका लागि प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई बोलाएको छ। आज आईजीपी कार्कीसँग बयान लिनका लागि बोलाएको जाँचबुझ आयोगका प्रवक्ता विज्ञानराज शर्माले बताएका छन् । जेनजी आन्दोलनको पहिलो दिन प्रहरी प्रधान… Continue reading जाँचबुझ आयोगले आईजीपीलाई पनि बोलायो,लेखकलाई रोक्दै ओली

जाँचबुझ आयोगलाई प्रहरीले विवरण नदिएपछि लाग्यो प्रतिबन्ध

१८ कार्तिक , काठमाण्डौ । गएको भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन त्यसमा भएको दमन र आगजनीसहितका घटनाको सत्यतथ्य जाँचबुझका लागि गठित आयोगले प्रहरीका एआईजीदेखि सईसम्मलाई उपत्यका छाड्न रोक लगाउँदै स्थान प्रतिबन्ध लगाएको छ । जेन–जी आन्दोलनमा खटिएका आफ्ना सम्पूर्ण कर्मचारीको विवरण प्रहरीले नदिएपछि उक्त घटनाको जाँचबुझ गर्न बनेको आयोगले मुख्य–मुख्य कमाण्डरलाई स्थानहद… Continue reading जाँचबुझ आयोगलाई प्रहरीले विवरण नदिएपछि लाग्यो प्रतिबन्ध