उपसभामुख निर्वाचन माघ ७ गते शनिवार हुने

५ माघ ,काठमाडौं । यही माघ ७ गते शनिबार उपसभामुख चयनका लागि निर्वाचन हुने भएको छ।ज्येष्ठ सदस्य पशुपतिशम्मेर जबराले शनिबार दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्ने र उक्त बैठकमा उपसभामुख चयन गरिने बताए।बिहीबार बसेको प्रतिनिधि सभा बैठकले नेकपा एमालेका सांसद देवराज घिमिरेलाई सभामुख चयन गरेको छ। नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपाने भने पराजित भइन्।उपसभामुखको… Continue reading उपसभामुख निर्वाचन माघ ७ गते शनिवार हुने

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.