३१ भदौ, विराटनगर । नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङ र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारबीच पछिल्लो समय टकरावको अवस्था सिर्जना भएको छ । विशेषगरी उद्योगीले लिएका ट्रंक तथा डेडिकेटेड लाइनको बक्यौताका विषयमा सरकार र प्राधिकरणबीच ‘घम्साघम्सी’ को अवस्था सिर्जना भएको हो । यसैबीच, नेपाल सरकार ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले घिसिङलाई नै… Continue reading कुलमान लक्षित ऊर्जामन्त्रीको अभिव्यक्ति : उद्योगको लाइन काट्नु भनेको घाँटी काट्नुसरह हो
Tag: #ऊर्जामन्त्री
कृषि क्षेत्रलाई उद्योगको रूपमा विकास गर्नुपर्ने ऊर्जामन्त्री पम्फा भुसालको भनाई
२० साउन ,काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले देशको आर्थिक समृद्धिका लागि कृषि क्षेत्रलाई उद्योगको रूपमा विकास गर्नुपर्ने बताइन । आज शुक्रवार काठमाण्डौमा गुरु ट्राभल्स लिमिटेडको उद्घाटन तथा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले देशको समृद्धिका लागि कृषि क्षेत्रलाई प्राथमिकता दिनुपर्ने बताइन । उनले कृषिमा आत्मनिर्भर हुनुपर्ने र कृषिलाई उद्योगको रूपमा विकास… Continue reading कृषि क्षेत्रलाई उद्योगको रूपमा विकास गर्नुपर्ने ऊर्जामन्त्री पम्फा भुसालको भनाई
‘मासिक २० युनिटसम्म खपत गर्ने २६ लाख ग्राहकले निःशुल्क बिजुली सेवा पाएको ऊर्जा मन्त्री पम्फा भुसालको दाबी
१३ असार, काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले आउँदो दुई वर्षभित्र सबै नेपालीका लागि बिजुली सेवा पुग्ने बताइन। आज सोमवार राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयक २०७९ मा मन्त्रालयअन्तर्गत उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री भुसालले आउँदो दुई वर्षभित्र सबै नेपालीमा भरपर्दो र गुणस्तरीय बिजुली सेवा पुग्ने गरी योजना बनाइ कार्यान्वयन गरिने बताएकिछिन। उनले… Continue reading ‘मासिक २० युनिटसम्म खपत गर्ने २६ लाख ग्राहकले निःशुल्क बिजुली सेवा पाएको ऊर्जा मन्त्री पम्फा भुसालको दाबी