२० साउन ,काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले देशको आर्थिक समृद्धिका लागि कृषि क्षेत्रलाई उद्योगको रूपमा विकास गर्नुपर्ने बताइन । आज शुक्रवार काठमाण्डौमा गुरु ट्राभल्स लिमिटेडको उद्घाटन तथा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले देशको समृद्धिका लागि कृषि क्षेत्रलाई प्राथमिकता दिनुपर्ने बताइन । उनले कृषिमा आत्मनिर्भर हुनुपर्ने र कृषिलाई उद्योगको रूपमा विकास… Continue reading कृषि क्षेत्रलाई उद्योगको रूपमा विकास गर्नुपर्ने ऊर्जामन्त्री पम्फा भुसालको भनाई
Tag: #पम्फा भुसाल
बिजुली निर्यात गरेर विद्यमान व्यापार घाटा न्यूनीकरण गर्न सकिने सिँचाइमन्त्री पम्फा भुसालको भनाई
१८ असार,काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बिजुली निर्यात गरेर विद्यमान व्यापार घाटा न्यूनीकरण गर्न सकिने बताएकी छन् । ललितपुरमा आज आयोजित कार्यक्रममा उनले नेपालमा जलविद्युत्को प्रचुर सम्भावना रहेको र भविश्यमा अर्बौं रुपैयाँको बिजुली निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्न सकिने उल्लेख गरिन् ।नेपालले पछिल्लो एक महिनामा रु एक अर्ब ७२ करोड बराबरको… Continue reading बिजुली निर्यात गरेर विद्यमान व्यापार घाटा न्यूनीकरण गर्न सकिने सिँचाइमन्त्री पम्फा भुसालको भनाई
‘मासिक २० युनिटसम्म खपत गर्ने २६ लाख ग्राहकले निःशुल्क बिजुली सेवा पाएको ऊर्जा मन्त्री पम्फा भुसालको दाबी
१३ असार, काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले आउँदो दुई वर्षभित्र सबै नेपालीका लागि बिजुली सेवा पुग्ने बताइन। आज सोमवार राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयक २०७९ मा मन्त्रालयअन्तर्गत उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री भुसालले आउँदो दुई वर्षभित्र सबै नेपालीमा भरपर्दो र गुणस्तरीय बिजुली सेवा पुग्ने गरी योजना बनाइ कार्यान्वयन गरिने बताएकिछिन। उनले… Continue reading ‘मासिक २० युनिटसम्म खपत गर्ने २६ लाख ग्राहकले निःशुल्क बिजुली सेवा पाएको ऊर्जा मन्त्री पम्फा भुसालको दाबी