सहकारी प्रकरणमा लेखा समिति सभापतिकी पत्नी फरार

१ पुष , काठमाण्डौ । संघीय संसद्को सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी समेत सम्लग्न रहेको मोरङको धनपालथान गाउँपालिका– ३ स्थित उमागौरी कृषि सहकारी संस्था ठगी प्रकरणमा संलग्न २६ जनालाई २२ करोड ४८ लाखको बिगो कायम गरिएको छ । प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा पोखरेलकी पत्नी अंजला कोइरालासहित २६ जनालाई उक्त बिगो कायम गरेको हो… Continue reading सहकारी प्रकरणमा लेखा समिति सभापतिकी पत्नी फरार

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.