ऋषिकेशका स्वकीय सचिवको ठगी धन्दा,एमबीबीएसको नाममा ३८ लाख झ्वाम

१९ पुष , काठमाण्डौ। सहकारी प्रकरणमा श्रीमतीविरुद्ध प्रहरीले पक्राउ पुर्जी नै जारी गरेपछि घेरिदै आएका सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिलकुमार पोखरेल नै ठगी धन्दा संलग्न रहेको सार्वजनिक भएको छ । यसअघि सभापति पोखरेलकी पत्नी अञ्जला कोइरालाको नाममा उमा गौरी कृषि सहकारीको ठगी धन्दामा पक्राउ गर्न जिल्ला अदालत मोरङले पक्राउ पुर्जी जारी… Continue reading ऋषिकेशका स्वकीय सचिवको ठगी धन्दा,एमबीबीएसको नाममा ३८ लाख झ्वाम

सहकारी प्रकरणमा लेखा समिति सभापतिकी पत्नी अभियुक्त

१ पुष ,काठमाण्डौ। संघीय संसद्को सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी समेत सम्लग्न रहेको मोरङको धनपालथान गाउँपालिका–३ स्थित उमागौरी कृषि सहकारी संस्था ठगी प्रकरणमा संलग्न २६ जनालाई २२ करोड ४८ लाखको बिगो कायम गरिएको छ । प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा पोखरेलकी पत्नी अंजला कोइरालासहित २६ जनालाई उक्त बिगो कायम गरेको हो । जिल्ला अदालत… Continue reading सहकारी प्रकरणमा लेखा समिति सभापतिकी पत्नी अभियुक्त

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.