एकै खेलमा ७ विकेट लिएर विश्व कीर्तिमान

१० साउन,एजेन्सी । मलेसियाका तीव्र गतिका बलर स्याजरुल इजात इद्रुसले क्रिकेटमा इतिहास रचेका छन्। आइसिसी पुरुष टी–२० विश्वकप २०२४ एसिया क्षेत्रीय छनोट ’बी’ को उद्घाटन खेलमा मलेसियाका तीव्र गतिका बलर इद्रुसले एकै खेलमा ७ विकेट लिएर इतिहास रचेका हुन्। उनले पुरुष टी–२० अन्तर्राष्ट्रियमा पहिलोपटक सात विकेट लिएर विश्व कीर्तिमान बनाएका हुन्। बायुमास ओभलमा मलेसियाले चीनलाई… Continue reading एकै खेलमा ७ विकेट लिएर विश्व कीर्तिमान

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.