२४ असार , काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को पोल फेरि एक पटक नेपाली महिला फुटबल टिमका प्रमुख प्रशिक्षक प्याट्रिक डे वाइल्डले खोलिदिएका छन् । एन्फासँग चरम असन्तुष्ट देखिएका उनले अब एन्फा नसुध्रिएको खण्डमा नेपाल नफर्किने चेतावनीसमेत दिएका छन् । प्याट्रिकको प्रशिक्षणमा नेपालले हालै महिला एसिया कप छनोट प्रतियोगिता खेलेको थियो । प्रतियोगितामा… Continue reading महिला फुटबल प्रशिक्षक नफर्किने मुडमा, एन्फाले काम गर्न दिएन
महिला फुटबल प्रशिक्षक नफर्किने मुडमा, एन्फाले काम गर्न दिएन