जिल्ला समन्वय समिति मोरङमा एमालेको प्यानलै विजयी

३१ जेठ, विराटनगर । मोरङको जिल्ला समन्वय समिति जिससमा नेकपा एमालेको प्यानल नै निर्वाचित भएको छ । विराटनगरमा मंगलबार भएको निर्वाचनबाट प्रमुखमा अजम्बर राई प्रमुख र उषा झा उपप्रमुखमा २१र२१ मत ल्याएर विजयी भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए । काङ्ग्रेसबाट प्रमुखको उम्मेदवार रहेका जितेन्द्र अग्रवाल र उपप्रमुख उम्मेदवार निलमकुमारी… Continue reading जिल्ला समन्वय समिति मोरङमा एमालेको प्यानलै विजयी

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.