एमालेमा ओली अझ शक्तिशाली बन्दै

१३ मंसिर, काठमाण्डौ । नेपालका अहिले सम्मका प्रमुख तिन दल मध्ये जेनजी विद्रोहपछि नेकपा एमालेले पार्टी महाधिवेशन गर्नेमा पहिलो बनेको छ । नेकपा एमालेको ११ औँ महाधिवेशन आगामी मङ्सिर २७ देखि २९ गतेसम्म काठमाण्डौमा हुदैछ । ६ लाख ६७ हजार ६३० सङ्गठित सदस्यबाट ११ औँ महाधिवेशनका लागि आज देश भर नेकपा एमालेका प्रतिनिधि छनोट हुँदै… Continue reading एमालेमा ओली अझ शक्तिशाली बन्दै

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.