सामाजिक सञ्जालमा ह्यास ट्याग ‘एरेस्ट ज्ञानेन्द्र’‘एरेस्ट प्रचण्ड’

१७ चैत , काठमाण्डौ। राजावादीका नाममा तीनकुनेमा आयोजित जनसभाका क्रममा २ जनाको ज्यान जाने गरी भएको हिंसात्मक अराजक घटनापछि सामाजिक सञ्जालमा आन्दोलनको पक्ष र विपक्षमा अभियान चलाइएको छ । राजावादीहरूले तीनकुनेमा आयोजना गरेको आन्दोलन हिंसात्मक बनेपछि, यसले राजनीतिक रूपमा दुई कित्तालाई आ–आफ्ना पक्षधरहरूलाई संगठित हुन उक्साएको छ। गणतन्त्रवादीहरूले आन्दोलनको प्रमुख योजनाकार पूर्वराजा ज्ञानेन्द्र शाह नै… Continue reading सामाजिक सञ्जालमा ह्यास ट्याग ‘एरेस्ट ज्ञानेन्द्र’‘एरेस्ट प्रचण्ड’

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.