२६ जेठ,एजेन्सी। थाइल्याण्ड गाँजामाथिको प्रतिबन्ध हटाउने एशियाकै पहिलो देश बनेको छ । औषधि र खानामा मसलाका रुपमा गाँजाको प्रयोग हुने गरेको इतिहास भए पनि थाइल्याण्डले गाँजालाई लागु औषध भनेर प्रतिबन्ध लगाएको थियो । लागु औषध सम्बन्धी कडा कानुन रहेको उसले कानुन परिवर्तन गर्दै गाँजाको खेति र प्रयोगलाई खुल्ला गरेको छ । सन् २०१८ मा गाँजालाई… Continue reading गाँजा खुल्ला गर्ने पहिलो एशियाली देश बन्यो थाइल्याण्ड
गाँजा खुल्ला गर्ने पहिलो एशियाली देश बन्यो थाइल्याण्ड