१३ साउन, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा चित्त नबुझे ग्रेडवृद्धिका लागि निवेदन दिन विद्यार्थीलाई सूचित गरेको छ । आज सूचना निकालेर बोर्डले २०७८ सालमा साधारण तथा प्राविधिक धारतर्फ नियमित तथा ग्रेडवृद्धि समूहबाट परीक्षामा सम्मिलित भएका परीक्षार्थीले ग्रेडमा चित्त नबुझेमा पुनर्योग गराउन सक्ने जनाएको छ । त्यसका लागि विद्यार्थीले शिक्षा विकास तथा समन्वय इकाई… Continue reading एसईईको नतिजा चित्त नबुझे ग्रेडवृद्धिका लागि निवेदन दिन सकिने
Tag: #एसईई
एसईई को रिजल्ट अबको एक साताभित्र आउने
४ साउन,काठमाण्डौ । माध्यमिक शिक्षा परीक्षा एसईई को रिजल्ट अबको एक साताभित्र प्रकाशित गर्ने तयारी छ। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले अबको एक साताभित्र एसईईको नजिता प्रकाशन गरिने बताए।उनले भने, ‘हामीले असार अन्तिम साता परीक्षाफल प्रकाशित गर्ने तयारी गरिएको थियो। चुनावका कारण केही ढिला भयो। अब एक साताभित्र परीक्षाफल प्रकाशित हुन्छ, परीक्षाफल प्रकाशनका लागि… Continue reading एसईई को रिजल्ट अबको एक साताभित्र आउने