एसिया कपमा हङकङविरुद्ध बलिङ गर्दै नेपाल

१ पुष , काठमाण्डौ। मलेसियामा शनिवारबाट सुरु भएको एसिसी यु १९ महिला एसिया कपमा नेपालले आज पाकिस्तानसँग खेल्दैछ । समूह बी मा रहेका नेपाल र पाकिस्तानबीचको खेल नेपाली समयअनुसार बिहान १२ः४५ बजे क्वालालम्पुरस्थित बायुमास ओभलमा सुरु हुनेछ । पहिलो पटक आयोजना भईरहेको यु १९ महिला एसिया कपमा नेपालले आफ्नो पहिलो खेल खेल्दैछ । पाकिस्तानको टोलीले… Continue reading एसिया कपमा हङकङविरुद्ध बलिङ गर्दै नेपाल

सभापति रवि लामिछाने : श्रीलंकाबाट गौरवान्वित भएर फर्किएँ

२० भदौ , काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) सभापति रवि लामिछानेले विश्वका दिग्गज खेलाडीहरुले नेपालको प्रशंसा गरेको गर्दाको आफू प्रत्यक्षदर्शी हुन पाएकोमा गर्व लागेको बताएका छन् । एसिया कप क्रिकेटमा नेपाल र भारतबीचको प्रतिस्पर्धा हेर्न श्रीलंका पुगेका लामिछानेले बुधबार फर्कने क्रममा विमानस्थलमा आफू गौरवान्वित भएर फर्किएको बताए । लामिछानेले भने, ‘संसारभरका क्रिकेटका होनहार खेलाडीहरुले,… Continue reading सभापति रवि लामिछाने : श्रीलंकाबाट गौरवान्वित भएर फर्किएँ

सन्दीप एसिया कप खेल्न आज टोलीसँग पाकिस्तान नजाने

५ भदौ, काठमाडौँ । नेपाली क्रिकेट टोलीका स्टार स्पिनर सन्दीप लामिछाने एसिया कप खेल्न आज नजाने भएका छन् । नेपाली क्रिकेट टोली एसिया कप खेल्न आज राती एक बजे पाकिस्तान जाँदैछन् । तर सन्दीप टोलीसँग पाकिस्तान नजाने भएका हुन् । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले सन्दीप आज नजाने पुष्टि गरेका छन् ।… Continue reading सन्दीप एसिया कप खेल्न आज टोलीसँग पाकिस्तान नजाने

एसिया कप क्रिकेट श्रीलंकामा सार्ने तयारी

२६ बैशाख, विराटनगर । एसियन क्रिकेट काउन्सिल (एसीसी)को आयोजनामा हुने एसिया कप क्रिकेट प्रतियोगिता पाकिस्तानबाट श्रीलंका सर्ने सम्भावना देखिएको छ । पछिल्लो समय भारत र पाकिस्तानबीच बढ्दै गएको विवादका कारण पाकिस्तानमा एसिया कप नहुने सम्भावना बढेपछि एसीसीले पाकिस्तानबाट प्रतियोगिता सार्ने तयारी गरेको हो । बीसीसीआई सचिव जय शाहलाई उद्घृत गर्दै भारतीय सञ्चारमाध्यम इन्डियन एक्सप्रेसले उक्त… Continue reading एसिया कप क्रिकेट श्रीलंकामा सार्ने तयारी

एसिया कप क्रिकेटमा भारत भर्सेस पाकिस्तान

१२ भदौ ,एजेन्सी । क्रिकेटमा भारत र पाकिस्तानबीचको खेल सधैँ रोमाञ्चक हुने गर्छ । तर पछिल्लो समय यी दुई देशबीचको खेल हेर्न आईसीसी वा एसीसीको आयोजनामा हुने अन्तर्राष्ट्रिय प्रतियोगिता कुर्नुपर्छ । कारण हो, दुई देशबीचको तिक्ततापूर्ण सम्बन्ध । पछिल्लोपटक २०१३ मा भारत र पाकिस्तानले दुई देशीय शृंखला खेलेका थिए । संयोग, यी दुई टोली भारत… Continue reading एसिया कप क्रिकेटमा भारत भर्सेस पाकिस्तान