नेपाल हङकङसँग ७ विकेटले पराजित भएपनी सेमिफाइनलमा

७ असार, काठमाडौं । एसीसी महिला टी–२० च्याम्पियनसिपमा नेपाल हङकङसँग ७ विकेटले पराजित भएको छ । नेपालले दिएको ११० रनको लक्ष्य पछ्याएको हङकङले १५.५ ओभरमा ३ विकेट गुमाउँदै ११२ बनाएर जित हासिल ग¥यो । हङकङका लागि ओपनर मेरिको हिलले सर्वाधिक ४५ रन बनाइन् । अर्की ओपनर बोल्ला बो यी सीता राना मगरको हातबाट ९ रनमा… Continue reading नेपाल हङकङसँग ७ विकेटले पराजित भएपनी सेमिफाइनलमा

एसीसी महिला टी–२०ः बहराइनलाई हराउँदै नेपालद्वारा लगातार तेस्रो जित दर्ता

६ असार, काठमाडौँ । मलेसियामा जारी एसीसी महिला टी–२० च्याम्पियनसिप अन्तर्गत नेपालले बहराइनलाई ८ विकेटले पराजित गर्दै लगातार तेस्रो जित निकालेको छ । यो जितसँगै नेपालले समूह बीबाट ६ अंक जोडेर शीर्षस्थानमा रहँदै सेमिफाइनलमा स्थान पक्का गरेको छ । मलेसियास्थित किनरारा क्रिकेट मैदानमा टस जितेर फिल्डिङ गरेको नेपालका बलर कविता कुँवर, अस्मिना कर्मचार्य र सबनम… Continue reading एसीसी महिला टी–२०ः बहराइनलाई हराउँदै नेपालद्वारा लगातार तेस्रो जित दर्ता

एसीसी महिला टी–२० च्याम्पियनसिपः भुटानलाई ५० रनले हराउँदै नेपालको विजयी सुरुवात

३ असार, काठमाडौँ । एसीसी महिला टी–२० च्याम्पियनसिपको पहिलो खेलमा नेपालले विजयी सुरुवात गरेको छ । मलेसियामा केहीबेर अघि सकिएको खेलमा भुटानलाई ५० रनले हराउँदै नेपालले विजयी सुरुवात गरेको हो । नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याएको भुटान १७ ओभर ५ बलमा अलआउट भयो । उसले ४४ रन मात्र बनाउन सक्यो । भुटानका लागि छिरिङ… Continue reading एसीसी महिला टी–२० च्याम्पियनसिपः भुटानलाई ५० रनले हराउँदै नेपालको विजयी सुरुवात