५ पुष , एजेन्सी । महिला यू–१९ एसिया कपको ‘सुपर–४’मा नेपाल बङ्गलादेशसँग पराजित भएको छ । शुक्रबार मलेसियामा भएको खेलमा नेपाल बङ्गलादेशसँग ९ विकेटले पराजित भएको हो । यससँगै फाइनलमा पुग्ने नेपालको सपना चकनाचुर भएको छ । विजयी बंगलादेशले फाइनलमा स्थान सुरक्षित गरेको छ । वर्षाले प्रभावित भएपछि ११ ओभरमा घटाइएको खेलमा नेपालले दिएको ५५… Continue reading सुपर ४ मै रोकियो नेपाल, एसिया कपबाट आउट
Tag: #नेपाल पराजित
क्यानडासँग दोस्रो खेलमा पनि नेपालको हार
७ असोज, एजेन्सी । आईसीसी विश्वकप लिग–२ प्रतियोगिताअन्तर्गत क्यानडासँगको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । गए राति भएको खेलमा क्यानडाले नेपालविरुद्ध ५ विकेटको जित निकालेको हो । सुरुवाती ब्याटिङ गरेको नेपाल १८१ रनमा अलआउट भएको थियो । १८२ रनको विजय लक्ष्य पछ्याएको क्यानडाले ४२ ओभरमा ५ विकेट गुमाउँदै १८६ रन बनाएर लक्ष्य पूरा… Continue reading क्यानडासँग दोस्रो खेलमा पनि नेपालको हार
नेपाल ‘ए’लाई पहिलो खेलमै धक्का,क्यानडासंग पराजित
६ फागुन ,काठमाण्डौ । क्यानडासंगको तीन खेलको एकदिवसीय शृङ्खलाको पहिलो खेलमा नेपाल ‘ए’ ४ विकेटले पराजित भएको छ । जितका लागि २१७ रनको लक्ष्य पाएको क्यानडा ११ ले ६ विकेट गुमाएर भेट्टाएको थियो । माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ‘ए’ ले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २१६ रनको… Continue reading नेपाल ‘ए’लाई पहिलो खेलमै धक्का,क्यानडासंग पराजित
भारतसँग नेपाल पराजित, खेलाडी र एन्फालाई दोष नदिन प्रशिक्षक केसीको आग्रह
१६ साउन, काठमाडौँ । यू–२० राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक मेघराज केसीले नेपाली टोलीमा अनुभवको कमीले भारतविरुद्ध फराकिलो अन्तरको हार व्यहोरेको बताएका छन् । यसमा आफ्नो गल्ती रहेको भन्दै केसीले खेलाडी र एन्फालाई दोष नदिन आग्रहसमेत गरेका छन् । भारतमा भइरहेको साफ यू–२० च्याम्पियनसिपमा आइतबार भारतसँग ८–० ले पराजित भएपछि केसीले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राखेका… Continue reading भारतसँग नेपाल पराजित, खेलाडी र एन्फालाई दोष नदिन प्रशिक्षक केसीको आग्रह
नेपाल हङकङसँग ७ विकेटले पराजित भएपनी सेमिफाइनलमा
७ असार, काठमाडौं । एसीसी महिला टी–२० च्याम्पियनसिपमा नेपाल हङकङसँग ७ विकेटले पराजित भएको छ । नेपालले दिएको ११० रनको लक्ष्य पछ्याएको हङकङले १५.५ ओभरमा ३ विकेट गुमाउँदै ११२ बनाएर जित हासिल ग¥यो । हङकङका लागि ओपनर मेरिको हिलले सर्वाधिक ४५ रन बनाइन् । अर्की ओपनर बोल्ला बो यी सीता राना मगरको हातबाट ९ रनमा… Continue reading नेपाल हङकङसँग ७ विकेटले पराजित भएपनी सेमिफाइनलमा