८ साउन , काठमाण्डौ । अमेरिकाले इरानको न्यूक्लियर साइटमा गरेको बमबारी र त्यसको जवाफमा अमेरिकी सैन्य बेसमा इरानले गरेको हमलापछि दुवै देशबीच तनाव चुलिएकै अवस्थमा छ । हुन त यसपछि पनि अमेरिकाले इरानलाई परमाणु वार्तामा पुनः आउन आह्वान गरेको छ र इरानले पनि विना शर्त अमेरिका आए वार्ता गर्न सकिने बताएको छ । तर पछिल्ला… Continue reading अमेरिकी युद्धपोतलाई खामेनीका सेनाले लखेटे
अमेरिकी युद्धपोतलाई खामेनीका सेनाले लखेटे