ओलीको आरोपः प्रचण्डले भारतसंग गरेको सम्झौता लुकाए

२० साउन, काठमाण्डौ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हालैको भारत भ्रमणमा गरेका सम्झौताबारे कुनै जानकारी नदिएको आरोप लगाएका छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा कुन–कुन सम्झौता गरे, नेपाल फर्केर जानकारी नगराएको तर जे जे गर्नुपर्ने हो, त्यो नगरेको… Continue reading ओलीको आरोपः प्रचण्डले भारतसंग गरेको सम्झौता लुकाए

सरकारले चुनावमा धाँधलीको तयारी गरिरहेको ओलीको आरोप

८ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा धाँधलीको तयारी गरिरहेको आरोप लगाएका छन् ।धनुषाको विदेह नगरपालिकास्थित तीनकौरिया चोकमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले सत्तारुढ गठबन्धनलाई सहयोग नगर्ने प्रहरी र कर्मचारी धमाधम सरुवा गरेको आरोप लगाए । ‘सरकारले हरेक ठाउँमा धाँधलीको तयारी गरिरहेको छ । कोही… Continue reading सरकारले चुनावमा धाँधलीको तयारी गरिरहेको ओलीको आरोप

” माधव नेपालले प्रधानमन्त्री हुँदा सिन्को भाँचेनन् ” :ओली

२३ साउन, रौतहट । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रौतहटबाटै चुनाव जितेका र प्रधानमन्त्रीसमेत भएका माधवकुमार नेपालले जिल्लाको विकासका लागि सिन्को पनि नभाँचेको आरोप लगाएका छन् ।रौतहटमा गौरमा भएको पार्टी प्रवेश कार्यक्रमलाई संवोधन गर्दै ओलीले भने, ‘तपाईंहरुलाई थाहा छ, अरुले २०–२५ वर्षमा गर्न नसकेको काम नेकपा एमालेले ३ वर्षमा गरेर देखायो, तर माधवकुमार नेपालले… Continue reading ” माधव नेपालले प्रधानमन्त्री हुँदा सिन्को भाँचेनन् ” :ओली

रविदेखि आत्तिए ओली ! लगाए देश भाँड्ने आरोप

२२ साउन, काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संचारकर्मबाट हालै राजनीतिमा आएका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई देश भाड्ने भडुवाको संज्ञा दिएका छन् । ओलीले रविलाई लक्षित गर्दै पत्रकारितापछि नेता बनेकाहरूले बलिदान दिएर लोकतन्त्र ल्याउने नेता–पार्टीको अपमान गरेको आरोप लगाएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पत्रकारिताबाट राजनीतिमा प्रवेश गरेका रविसहितका… Continue reading रविदेखि आत्तिए ओली ! लगाए देश भाँड्ने आरोप

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.