३१ साउन , काठमाण्डौ । थाइल्याण्डका प्रधानमन्त्री स्रेथा थाविसिनलाई अदालतले पदमुक्त गरेपछि नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको विदेश भ्रमण अन्योलमा परेको छ । राजनीतिक अस्थिरतापछि बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को सम्मेलन अनिश्चित भएपछि ओलीको भ्रमण पनि अन्योलमा परेको हो । थाइल्याण्ड सरकारले १८ र १९ भदौमा सम्मेलन आयोजना गर्न… Continue reading थाइल्याण्डमा प्रधानमन्त्री हटे, ओलीको भ्रमण अनिश्चित
थाइल्याण्डमा प्रधानमन्त्री हटे, ओलीको भ्रमण अनिश्चित